FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ।व। सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल 
 घर बहाल सम्झौता पत्रको प्रतिलिपि 
  बहालकर तिरेको रसिद 
 स्थलगत प्रतिवेदन 
 विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र 
 आफनै घर भएमा चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको 
 रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात