समाचार
स्थायी बसोवास सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि