समाचार
हकवाला वा हकदार प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि
हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यकता अनुसारसर्जमिन मुचुल्का