बुद्धभुमी नगरपालिकाकाे विभिन्न स्वास्थ्य चाैकीमा ज्यालादारीमा राख्नु पर्ने भएकाेले उक्त पदमा अावदेन दिनुहुने सम्पूर्ण परीक्षार्थीहरूलार्इ निम्न मिति, समय र स्थानमा हुने अ .न.मी. पदकाे लिखित तथा अन्तवार्ता परीक्षा सम्बन्धी सूचना
यस बुद्धभूमी नगरपालिका नगर कार्यपालिका बाट अा.व. २०७४/७५ मा विभिन्न लक्षित वर्गका लागि कम्प्यूटर तालिम कार्यक्रम सञ्चालन गर्न भएकाेले यथाशक्य सम्पर्क गर्नुहाेला ।