Submitted on: Wed, 01/24/2018 - 12:40
यस बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयकाे विभिन्न वर्थिङ सेन्टरकाे लागि अ.न.मी पद अावश्यक भएकाेले लाेक सेवा अायाेगकाे मापदण्ड अनुसार न्यूनतम शैक्षिक याेग्यता पुरा गरेका याेग्यता र अनुभव प्राप्त नेपाली नागरिकले १५ दिन भित्र यस नगर कार्यालयमा दरखास्त दिनहुन विज्ञापन गरिएकाे छ ।