समाचार
बुद्धभूमि राजपत्र अंक १४
1. बुद्धभुमि नगरपालिका स्तरिय महिला स्वास्थ्य स्वयंसेविकाह रुको परिचालन र सामाजिकरण सम्वन्धि कार्याविधि २०७८
2. साना कृषि मेशिनरी उपकरण अनुदान कार्यक्रम कार्यविधि २०७७ तथा साना कृषि मोशिनगरी उपकरण अनुदान कार्यक्रम कार्यविधि २०७७ को र साना सिचाई (मोटर तथा पम्पसेट) मा ७० प्रतिशत अनुदानमा वितरण कार्यक्रम कार्यविधि २०७७ को देहायका दफा हरूमा देहाय बमोजिम संशोधन भएकाले सरोकारवालालाई जानकारी सम्बन्धमा"