FAQs Complain Problems

बुद्धभूमि नगरपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवाप्रति सेवाग्राहीबाट पृष्ठपोषण लिने उद्देश्यले मिति २०८०।०७।२२ गते बुद्धभूमि नगरपालिकाको हनुमानचोक बुड्ढी स्थित बहुउद्देश्यिय सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो ।