समाचार
उद्योग ठाउँसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
उद्योग ठाउंसारीका लागि निवेदन
उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने
(स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र