समाचार
व्यवसाय संचालन नभएको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन
पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
आफनै घर भएमा चालु आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
स्थलगत प्रतिवेदन
घर बहाल सम्झौता पत्रको प्रतिलिपि र सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत