समाचार
विद्यालय ठाउँसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
विद्यालय ठाउंसारीका लागि निवेदन
विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
(सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ। व। सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदरनतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने
स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
निरीक्षण प्रतिवेदन
सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र