समाचार
जन्ममिति प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
बसाँई सरी आएको भए सो को प्रमाण पत्र
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद