समाचार
राष्ट्रिय परिचपत्र सम्बन्धि सूचना!!!
राष्ट्रिय परिचपत्रको छपाई तथा आवेदन नम्बर को आधारमा NIN थाहा पाउनको लागि पञ्जीकरण विभागले तयार गरेको website http://103.175.192.240/ र http://citizenportal.donidcr.gov.np/en/check-nid-card-status बाट प्राप्त गर्न सकिने छ । थप जानकारीका लागी बुद्धभूमी नगरपालिकाको सामाजिक सुरक्षा तथा पंञ्जीकरण इकाईमा सम्पक गर्न अनुरोध गरिन्छ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
