समाचार
व्यवसाय दर्ता सिफारिस
निवेदन पत्र
व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
दुई प्रति पासपोर्ट साइजको फोटो