FAQs Complain Problems

समाचार

योजना सम्झौताको लागि आवश्यक कागजातहरु

१)     न.पा. स्तरिय योजनाकालागी कार्यपालिका प्रतिनिधि र वडा स्तरिय योजनाकोलागी वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधिको संयोजकत्वमा उपभोक्ताको भेलामा बैठक बसी वडा सचिव वा नगरपालिकाको कर्मचारीको उपस्थितिमा  नियमानुशार उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको कागजातको फोटोकपी प्रति १/१ थान
२)     योजना सम्झौताका लागी नगरसभा निर्णय स्वीकृत कार्यक्रम विवरण सहितको वडा कार्यालयको सिफारिस पत्र ।
३)    प्राबिधिक बाट लागत अनुमान (स्टीमेट)
४)     उपभोक्ता समितिको छाप १ थान
५)     योजना सम्झौता गर्न आउँदा उपभोक्ता समिति पदाधिकारीको नागरिकताको १/१ थान फोटोकपी
६)     सम्झौता सम्बन्धमा तथा खाता सञ्चालनको लागि उपभोक्ता समितिको निर्णय ।
७)     खाता सञ्चालनका लागि अध्यक्ष, सचिव, कोषाध्यक्षको फोटो २/२ थान ।
८)  योजना सम्झौता फाराम

//