समाचार
योजना सम्पन्न भएपछि भुक्तानीको लागी आवश्यक कागजात
१ आमभेलामा खर्च सार्वजनिकीकरण गरेको निर्णय
२ उपभोक्ता अनुगमन समितिको सिफारिस, वार्ड अनुगमन समितिको सिफारिस तथा नगर अनुगमन समितिको सिफारीस र प्रतिवेदन
२ काम शुरु गर्नु भन्दा पहिले र सम्पन्न भएको कार्यक्रमको फोटो
३ विल भरपाई , डोरहाजिरी फाराम
४ मूल्याकंन, कार्य सम्पन्न प्रतिवेदन
५ भुक्तानी मागको लागी निर्णय
६ वडा कार्यालयको सिफारिस
७ रकम भुक्तानी पाउ भन्ने निबेदन
८. उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधिको अनुसुची ३ बमोजिम सार्वजनिक परिक्षण फाराम
९. अनुसुची ४ बमोजिम खर्च सार्वजनिक सूचना फाराम
१०. अनुसुची ६ बमोजिम भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन
११. तीन लाख भन्दा माथिको योजनाको लागी अनुसूची ५ बमोजिम आयोजना सूचना पाटी आयोजना स्थलमा राखेको फोटो