FAQs Complain Problems

घरको नक्शा बनाउने प्रकियाहरु

नयाँ घरको नक्शा बनाउने प्रकियाहरु

  1.  सम्पुर्ण कागजात सहित कार्यलयमा दर्ता गराउने जस्तै लालपुर्जाको फोटो कपी, नागारिकताको फोटो कपी, मालपोत तिरेको रसिद, वाडा वाटा सिफरिस, घरको नक्शा कन्सलटेन्सीले बनाएको, जग्गा धनिको २ थान फोटो, ४तिरको घरको फोटो
  2.  प्रविधिक द्वारा चेक गरेरा १५ दिने सुचनको लागि वाडा कर्यालयमा पठाउने
  3. वाडा बाटा १५ दिने सुचना को पत्र अइसके पछि प्रविधिक द्वारा फिल्दमा गएरा निरिक्षण गर्ने
  4. भवन निर्माण अस्थायी इजाजत पत्र दिने (प्लीन्थ लेभलसम्मा)
  5. प्लीन्थ लेभलसम्माको संरचना नक्शा बमोजिम छ भनेरा जांच गर्ने
  6.  भवन निर्माण स्थायी इजाजत पत्र दिने (सुपरस्टकचरको लागि)
  7. संरचना नक्शा बमोजिम छ भनेरा जांच गर्ने
  8. घर निर्माण सम्पन्न प्रमाण पत्र दिने

  पुरानो घरको नक्शा बनाउने प्रकियाहरु

  1.  सम्पुर्ण कागजात सहित कार्यलयमा दर्ता गराउने जस्तै लालपुर्जाको फोटो कपी, नागारिकताको फोटो कपी, मालपोत तिरेको रसिद, वाडा वाटा सिफरिस, घरको नक्शा कन्सलटेन्सीले बनाएको, जग्गा धनिको २ थान फोटो, ४ तिरको घरको फोटो
  2.  प्रविधिक द्वारा चेक गरेरा १५ दिने सुचनको लागि वाडा कर्यालयमा पठाउने
  3. वाडा बाटा १५ दिने सुचना को पत्र अइसके पछि प्रविधिक द्वारा फिल्दमा गएरा निरिक्षण गर्ने
  4. घर नक्शा अभिलेख प्रमाण पत्र दिने
//