FAQs Complain Problems

Reports

अ.न.मी. पदकाे नतिजा प्रकाशन सम्बन्धी सूचना

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयले दैनिक ज्यालादारीमा अ.न.मी. पदकाे लिखित र अन्तरवार्ता परीक्षा लिर्इ नतिजा प्रकाशन गरिएकाले सबैमा यसै सूचनाद्धारा जानकारी गराइन्छ ।

 

भवदीय

बुद्धभूमी नगरपालिका

नगर कार्यपालिकाकाे कार्यालय 

बुड्ढढी, कपिलवस्तु ।

दस्तावेज: 

Invitation for Bids

  • Upgrading of Parsurampur-dhansauli-hariharpur-paschim purva di -khairahaniya maharaj jung Road
  • Upgrading of Suryapura-Amahawa-Dumari Bhariya Imiliya -Pratichhalaya Sadak
  • Upgrading of Vrikuti Chok-Premnagar chok-Kahtanihawa Via loharaula-Chetradehi Sadak
दस्तावेज: 

प्रस्तावना पेश गर्ने सम्बन्धमा

यस बुद्धभूमी नगरपालिकाकाे विभिन्न लक्षित बर्गकाे याेजना तथा कार्यक्रम सञ्चालनकाे लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

दस्तावेज: 

व्यवसाय गर्न इच्छुक व्यक्त्तिहरूबाट अावेदन पेशकाे लागि सूचना

यस बुद्धभूमी नगरपालिकाकाे विभिन्न लक्षित बर्गका याेजनाहरू सञ्चालनका लागि अावेदन पेश गर्ने सम्बन्धी सूचना ।

  • ढकिया, बुटिका तालिम
  • सिलार्इ कटार्इ तालिम
  • अचार बनाउने तालिम
  • सैलुन तालिम
दस्तावेज: 

Pages

//