FAQs Complain Problems

Reports

IT Officer भर्ना सम्बन्धमा

यस बुद्धभूमी नगरपालिकामा १ जना IT Officer भर्ना गर्ने भएकाेले याेग्यता पुगेकाे सबै उम्मेदवारले २०७४।०९।११ गते  भित्र नगर कार्यपालिकामा सर्म्पक गर्नु हाेला ।

 

भवदीय 

बुद्धभूमी नगरपालिका 

नगरकार्यपालिकाकाे कार्यालय

बुड्डढी, कपिलवस्तु ।

 

दस्तावेज: 

सामाजिक सुरक्षा भत्ताकाे परिचय पत्र नविकरण सम्बन्धमा

अा.ब. ०७४/०७५ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरूले अा.व.०७५/०७६ काे सामाजिक सुरक्षा भत्ता पाउनकाे लागि २०७४ मंसिर १५ गते भित्र अा-अाफ्नाे वडा कार्यालयमा स्वयम उपस्थित भइ परिचय पत्र नविकरण गराउनु हुन सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

भवदीय 

बालविवाह मुक्त वडा घाेषणा सम्बन्धमा

बालविवाह मुक्त वडा नं. ४, ५ र ९ घाेषणा कार्यक्रम  सम्बन्धमा

Pages

//