समाचार
सेवाहरू


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको
प्रतिलिपि
जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१.निवेदन,
२.जग्गाधनि प्रमाणपत्र,
३.नागरिकताको प्रमाणपत्र प्रतिलिपी,
४.चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ,
५.जग्गाको ब्लु प्रिन्ट ,
६.निमार्ण भएको घरको नक्सा (घर बहालमा भएको भए बहाल कर तिरेको रसिद)


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन
बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी ,
साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात,
सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी,
अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी ,
पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी
घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
विषय सँग सम्बन्धित प्रमाण कागजात
घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


निवेदन पत्र
नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
बहाल सम्झौताको प्रतिलिपी
बहाल कर तिरेको रसिद,
आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको


निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
२ प्रतिफोटो
घर बहाल सम्झौता
आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको
स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी


निवेदन पत्र
दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
दुलहीको नागरिकता नभएमा बाबु, आमा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, दुलहिको नागरिकता नभए जन्मदर्ता, शैक्षिक प्रमाणको प्रतिलिपी


निवेदन पत्र
अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको
प्रमाणित प्रतिलिपि
पतिपत्नीको नागरीकताको प्रतिलिपि १र१ प्रति
केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने ।


निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी
बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात
जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।
बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
जाने(आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको
प्रतिलिपि
चालु आ।व। सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद ।


निवेदन पत्र
मृतकको नागरिकता र सूचना दिन आउनेको
नागरीकता
मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


निवेदन पत्र
बालकको बाबुरआमाको नागरीकता
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
अस्पतालमा जन्म भएको हकमा सम्बन्धित
अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी


निवेदन पत्र
प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा,
नवीकरणका लागि अघिल्लो आ।व।मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण


निवेदन र संस्थाको प्रमाणित कागजात
सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी


निवेदन पत्र र बहाल सम्मझौता
नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा
दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
नागरिकताको प्रमाणित प्रतिलिपी
चालु आ।व। सम्म घर जग्गा र मालपोत तिरेको
रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।


निवेदन
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि
भवनरजग्गा खरिद गरेको भए मालपोतबाट
रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
९स्थानीय तहको नाम० घोषणा हुनु पूर्व निर्माण
भएका भवनका हकमा नापी नक्शा वा स्थलगत
प्राविधिक प्रतिवेदन
मालपोत तिरेको रसिद
आ।व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा
कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी
नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी


मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन
सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषयसँग सम्बन्धित अन्य कागजातहरु


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि
निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर भए घर जग्गा
कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का


निवेदन पत्र
सम्बन्धित कार्यालयको पत्र प्राबिधिक प्रतिवेदन
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि
हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यकता अनुसारसर्जमिन मुचुल्का


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण
कागजहरुको प्रतिलिपि
मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति


निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
घरको नक्सा, नक्सा पास प्रमाण पत्र
स्थलगत निरीक्षण प्रतिवेदन
चालु आ। व। सम्मको घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर र चालु आ।ब। सम्मको मालपोत कर
तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आवश्यकता अनुसार सर्जमिन मुचुल्का


दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
वि।स।२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि


निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
बसाँई सरी आएको भए सो को प्रमाण पत्र
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद


निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
चालु आ। व। सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी


निवेदन ९बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको
प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु
पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
स्थलगत निरीक्षण प्रतिवेदन


विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने
संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण
पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात


निवेदनतथानागरिकता प्रमाणपत्रको प्रतिलिपि
विपन्नता खुल्ने प्रमाण कागजात
सिफारिस आवश्यक भएको अन्य कारण
स्थानीय सर्जमिन मुचुल्का (आवश्यक भएमा)


कारण प्रष्ट खुलेको निवेदन
चालु आ।व। सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद
बहाल सम्झौताको प्रमाणित प्रतिलिपी
जिल्ला प्रशासन कार्यालयको पत्र
स्थानीय सर्जमिन मुचुल्का
आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का


निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि
हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
स्थानीय सर्जमिन मुचुल्का
आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का


निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट
साइजको फोटो


निवेदन
जग्गाधनी प्रमाणत्रको प्रतिलिपि
नापी नक्सा
चालु आ।व। सम्मको मालपोत र घर भए घर जग्गा
कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने
जग्गा धनीले सनाखत गरेको कागजात


निवेदन
संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर व एकीकृत सम्पत्ति कर तिरेको रसिद, बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर
तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने
आवश्यकता अनुसार सर्जमिन मुचुल्का


निवेदन
संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र
जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
स्थानीय सर्जमिन मुचुल्का


निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
साविक लगत प्रमाणित प्रतिलिपि
फिल्डबुक उतार
स्थलगत निरीक्षण प्रतिवेदन
जग्गाको नापी नक्सा
जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
स्थानीय सर्जमिन मुचुल्का


निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ


निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु


विद्यालय कक्षा बृद्धिका लागि निवेदन
विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
स्थानीय तहको नाममा चालु आ। व।को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
सरकारी बाहेकका विद्यालयका हकमा चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
निरीक्षण प्रतिवेदन


विद्यालय ठाउंसारीका लागि निवेदन
विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
(सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ। व। सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदरनतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने
स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
निरीक्षण प्रतिवेदन
सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र


निवेदन पत्र
व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
दुई प्रति पासपोर्ट साइजको फोटो


कारण सहितको निवेदन
चौपाया लाने ठाउँको स्वीकृत पत्र
लिने दिने दुवैले सनाखत गर्नु पर्ने
चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा


बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
दुवै कान देखिने पासपोर्ट साईजको फोटो


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
आफ्नै घर भएमा चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
स्थानीय सर्जमिनकामुचुल्का


कारण सहितको निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको
प्रमाणपत्र
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सर्जमिनकामुचुल्काआवश्यकपरेमासोसमेत


व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन
पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
आफनै घर भएमा चालु आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
स्थलगत प्रतिवेदन
घर बहाल सम्झौता पत्रको प्रतिलिपि र सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत


आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ।व। सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
घर बहाल सम्झौता पत्रको प्रतिलिपि
बहालकर तिरेको रसिद
स्थलगत प्रतिवेदन
विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
आफनै घर भएमा चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
हालसालै आसपासको खरिद बिक्री भएको भए सो
प्रमाण वा सर्जमिन मुचुल्का
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई
सनाखत गर्नु पर्ने
आवश्यकता अनुसार स्थानीय प्रहरी
सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
स्वयं व्यक्ति उपस्थित हुनु पर्ने
दुई प्रति पासपोर्ट साइजको फोटो
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
हक भोगको श्रोत खुल्ने कागजात
नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
अन्य आवश्यक कागजातहरु
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि


निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि


निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
घर भएमा चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,
व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
स्थलगत प्रतिवेदन
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
जग्गाको प्रमाणित नापी नक्सा
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि


घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


उद्योग ठाउंसारीका लागि निवेदन
उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने
(स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र


निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जा
आयश्रोत भए आयश्रोत खुल्ने कागजात
अन्य आवश्यक कागजात
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा
कर निर्धारण स्वीकृत भएको कागजात
सर्जमिन मुचुल्का


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि रघर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात
घर जग्गा भएकाको हकमा घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग
गरेको घर बहालको सम्झौता


निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम
वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
घरबहाल कर तिरेका रसिद
घरबहालको सम्झौता पत्र


निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा
गरेको सनाखत पत्र
स्थानीय सर्जमिन मुचुल्काको पत्र
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली
नियोगबाट आएको सिफारिस


निवेदन पत्र र नागरिकता प्रमाणपत्ररजन्मदर्ताको प्रतिलिपि
कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन


निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
कार्यालयको पत्र
विषयसँग सम्बन्धित अन्य कागजातहरु


निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
साविक मुलुकको नागरिकता परित्याग गरेको वा
परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता
प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
पासपोर्ट साईजको फोटो ३ प्रति
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद र
सर्जमिन मुचुल्का