FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 
  साविक मुलुकको नागरिकता परित्याग गरेको वा
परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु 
 नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
 बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता
 प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र 
 नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु 
 पासपोर्ट साईजको फोटो ३ प्रति 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
 एकीकृत सम्पत्ति कर तिरेको रसिद र 
 सर्जमिन मुचुल्का