FAQs Complain Problems

समाचार

आन्तरिक बसाईसराई सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि रघर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात
 घर जग्गा भएकाको हकमा घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत  भएको कागजात
 घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग
गरेको घर बहालको सम्झौता