FAQs Complain Problems

समाचार

जग्गा मूल्याङकन सिफरिस/प्रमाणित

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
  जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
 जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण 
 हालसालै आसपासको खरिद बिक्री भएको भए सो 
 प्रमाण वा सर्जमिन मुचुल्का 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा 
 एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण 
 स्वीकृत भएको कागजात