समाचार
धारा जडान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको
प्रतिलिपि
जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात