FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

  निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
 चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
 विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
 बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि 
 दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति   
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस 
 प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि