समाचार
निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदनतथानागरिकता प्रमाणपत्रको प्रतिलिपि
विपन्नता खुल्ने प्रमाण कागजात
सिफारिस आवश्यक भएको अन्य कारण
स्थानीय सर्जमिन मुचुल्का (आवश्यक भएमा)