FAQs Complain Problems

मीरा थारु

टोल: 
बड्हरा
फोटो: 
मोबाईल: 
9867325403
फोन नं: 
-
लिङ्ग: 
महिला
आमाको नाम: 
सोनिया थारु
बाबुको नाम: 
खुशिराम थारु
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
दिपु थारु
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
ग्रामीण विकास
राजनीतिक दल: 
नेपाली काँग्रेस
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
कपिलबस्तु
प्रदेश: 
प्रदेश नं ५
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
श्री गौतम बुद्ध उच्च मा वि गोरुसिंङ्गे कपिलवस्तु
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि.सं २०६४ सालमा साधारण सदस्यको रुपमा नेपाली कांग्रेसमा प्रवेश , वि. सं २०६४ सालमा नेपाली कांग्रेसको भातृ संगठन महिला संघको वडा सचिवको रुपमा कामभार , वि.सं २०६९ सालमा महिला संघको क्षेत्रीय सदस्य प्रतिनिधिको पदमा, राजनितिक दलबाट गौतम बुद्ध बुहुमुखी क्याम्पस लाइवेरी व्यवस्थापन समिति सदस्यको रुपमा चायन र वि.सं २०७२ सालमा महिला महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भईहाल सम्म ।

जन्म मिति (वर्ष): 
२०४८
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
//