FAQs Complain Problems

मृतकसंगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि 
 हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
 मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि 
 हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति 
 स्थानीय सर्जमिन मुचुल्का 
 आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का