समाचार
विद्यालय सञ्चालन स्वीकृत/ कक्षा बृद्धि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
विद्यालय कक्षा बृद्धिका लागि निवेदन
विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
स्थानीय तहको नाममा चालु आ। व।को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
सरकारी बाहेकका विद्यालयका हकमा चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
निरीक्षण प्रतिवेदन