FAQs Complain Problems

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता एवम् लुम्बिनी प्रदेश प्रही प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश राज जोसीको प्रमुख आतिथ्यमा सम्पन्न बुद्धभूमि नगरपालिका वडा नं. ४ हनुमानचोक बुड्ढीमा, बुड्ढी प्रहरी चौकीको उद्धाटन तथा हस्तान्तरण