५ नं. प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराज्यूकाे प्रमुख अतिथ्यतामा मिति २०७५।६।२० गते शनिबारका दिन एक भन्वय समाराेहका साथ यस बुद्धभूमी नगरपालिकालार्इ पूर्ण साक्षर भएकाे घाेषणा कार्यक्रम सम्पन्न भयाे । नगरका १० वटै वडाहरू क्रमशः साक्षर घाेषणा २०७० देखि शुरू गरी २०७५।६।११ सम्म सम्पन्न गरी जम्मा ११२९७ निरक्षर संख्या मध्ये ११०८३ जना लाइर् साक्षर बनार्इ कुल निरक्षर संख्याकाे ९८.०५ प्रतिशत साक्षर बनार्इ यस कार्यक्रमकाे घाेषणा गरिएकाे हाे ।