FAQs Complain Problems

समाचार

Reports

घरको नक्शा बनाउने प्रकियाहरु

नयाँ घरको नक्शा बनाउने प्रकियाहरु

योजना सम्पन्न भएपछि भुक्तानीको लागी आवश्यक कागजात

१  आमभेलामा खर्च सार्वजनिकीकरण गरेको निर्णय
२ उपभोक्ता अनुगमन समितिको सिफारिस, वार्ड अनुगमन समितिको सिफारिस तथा नगर अनुगमन समितिको सिफारीस र प्रतिवेदन
२  काम शुरु गर्नु भन्दा पहिले र सम्पन्न भएको कार्यक्रमको फोटो  
३  विल भरपाई , डोरहाजिरी फाराम
४  मूल्याकंन, कार्य सम्पन्न प्रतिवेदन 
५  भुक्तानी मागको लागी निर्णय 
६  वडा कार्यालयको सिफारिस
७  रकम भुक्तानी पाउ भन्ने निबेदन 
८. उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधिको अनुसुची ३ बमोजिम सार्वजनिक परिक्षण फाराम
९. अनुसुची ४ बमोजिम खर्च सार्वजनिक सूचना फाराम

योजना सम्झौताको लागि आवश्यक कागजातहरु

१)     न.पा. स्तरिय योजनाकालागी कार्यपालिका प्रतिनिधि र वडा स्तरिय योजनाकोलागी वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधिको संयोजकत्वमा उपभोक्ताको भेलामा बैठक बसी वडा सचिव वा नगरपालिकाको कर्मचारीको उपस्थितिमा  नियमानुशार उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको कागजातको फोटोकपी प्रति १/१ थान
२)     योजना सम्झौताका लागी नगरसभा निर्णय स्वीकृत कार्यक्रम विवरण सहितको वडा कार्यालयको सिफारिस पत्र ।
३)    प्राबिधिक बाट लागत अनुमान (स्टीमेट)
४)     उपभोक्ता समितिको छाप १ थान
५)     योजना सम्झौता गर्न आउँदा उपभोक्ता समिति पदाधिकारीको नागरिकताको १/१ थान फोटोकपी

व्यवसाय नविकरण

 निवेदन पत्र 
 नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
 स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी 
 बहाल सम्झौताको प्रतिलिपी 
 बहाल कर तिरेको रसिद, 
 आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको
 

Pages

//