FAQs Complain Problems

Reports

बुद्धभूमी नगरपालिकाकाे प्नथम नगर सभा अधिवेशन बैठक

बुद्धभूमी नगरपालिकाकाे नगर सभाकाे प्रथम अधिवेशनकाे बैठक यही २०७४ साल भाद्र २७ गते मंगलबारका  दिन बिहान ११ः०० बजे गाेरूसिङ्गे  स्थित हाेटल पाैवामा अाह्ववान गरिएकाेले सम्पूर्ण नगर सभा सदस्यज्यू हरूलार्इ उपस्थितिका लागि अाह्ववान गरिन्छ ।

केशव कुमार श्रेष्ठ

नगर प्रमुख

 

Pages

//