FAQs Complain Problems

समाचार

घरजग्गा नामसारी सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,  
 निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
 मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, 
 सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद