समाचार
बुद्धभूमी नगरपालिका नागरिक वडापत्र
नागरिक वडापत्र
| क्र.स. | सेवा सुविधाको नाम | निवेदकले पेश गर्नुपर्ने आवश्यक पर्ने कागजातहरु | सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरु | जिम्मेवार अधिकारी र लाग्ने समय | लाग्ने दस्तुर | 
| १ | घरजग्गा नामसारी सिफारिस | - घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन, - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, - सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ । | - वडा अध्यक्ष - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः सोही दिन, - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र | |
| २ | मोही लगत कट्टा सिफारिस | - मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गाको प्रमाणित नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः सोही दिन, - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र | |
| ३ | घर कायम सिफारिस | - घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४ | छात्रवृती सिफारिस | - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, - व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५ | विपन्न विद्यार्थी छात्रवृती सिफारिस | - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ६ | अपाङ्ग सिफारिस | - निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि - कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस - व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले - आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ७ | अस्थायी बसोवास सिफारिस | - निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम - वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र - घरबहाल कर तिरेका रसिद - घरबहालको सम्झौता पत्र | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ८ | स्थायी बसोवास सिफारिस | - निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि - बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ९ | नागरिकता र प्रतिलिपि सिफारिस | - निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) - बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि - दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस - प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने । | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १० | अंगिकृत नागरिकता सिफारिस | - निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार - साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु - नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि - बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता - प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र - नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु - पासपोर्ट साईजको फोटो ३ प्रति - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद र - सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ११ | आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित | - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जा - आयश्रोत भए आयश्रोत खुल्ने कागजात - अन्य आवश्यक कागजात - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा - कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १२ | आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १३ | विद्युत जडान सिफारिस | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - हक भोगको श्रोत खुल्ने कागजात - नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि - अन्य आवश्यक कागजातहरु - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १४ | धारा जडान सिफारिस | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको - प्रतिलिपि - जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १५ | जिवित रहेको सिफारिस | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - स्वयं व्यक्ति उपस्थित हुनु पर्ने - दुई प्रति पासपोर्ट साइजको फोटो - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १६ | दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने - आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १७ | जग्गा मूल्याङकन सिफरिस/प्रमाणित | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण - हालसालै आसपासको खरिद बिक्री भएको भए सो - प्रमाण वा सर्जमिन मुचुल्का - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण - स्वीकृत भएको कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १८ | व्यवसाय बन्द सिफारिस | - आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल - घर बहाल सम्झौता पत्रको प्रतिलिपि - बहालकर तिरेको रसिद - स्थलगत प्रतिवेदन - विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र - आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको - रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| १९ | व्यवसाय संचालन नभएको सिफारिस | - व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र - आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - स्थलगत प्रतिवेदन - घर बहाल सम्झौता पत्रको प्रतिलिपि र सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २० | व्यापार व्यवसाय नभएको सिफारिस | - कारण सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिनकामुचुल्काआवश्यकपरेमासोसमेत | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २१ | कोर्ट फि मिनाहा सिफारिस | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु - कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने - स्थानीय सर्जमिनकामुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २२ | नावालक परिचयपत्र सिफारिस | - बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने - नावालक अनिवार्य उपस्थित हुनु पर्ने । - दुवै कान देखिने पासपोर्ट साईजको फोटो | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २३ | चौपाया सम्बन्धी सिफारिस | - कारण सहितको निवेदन - चौपाया लाने ठाउँको स्वीकृत पत्र - लिने दिने दुवैले सनाखत गर्नु पर्ने - चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २४ | व्यवसाय दर्ता सिफारिस | - निवेदन पत्र - व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि - आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि - दुई प्रति पासपोर्ट साइजको फोटो | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २५ | उद्योग ठाउँसारी सिफारिस | - उद्योग ठाउंसारीका लागि निवेदन - उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २६ | विद्यालय ठाउँसारी सिफारिस | - विद्यालय ठाउंसारीका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने - स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि - निरीक्षण प्रतिवेदन - सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २७ | आन्तरिक बसाईसराई सिफारिस | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात - घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २८ | विद्यालय सञ्चालन स्वीकृत/ कक्षा बृद्धि सिफारिस | - विद्यालय कक्षा बृद्धिका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद - निरीक्षण प्रतिवेदन | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| २९ | व्यक्तिगत विवरण सिफारिस | - निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३० | जग्गा दर्ता सिफारिस | - निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - साविक लगत प्रमाणित प्रतिलिपि - फिल्डबुक उतार - स्थलगत निरीक्षण प्रतिवेदन - जग्गाको नापी नक्सा - जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु - स्थानीय सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३१ | संरक्षक सिफारिस व्यक्तिगत | - निवेदन - संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का - स्थानीय सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३२ | संरक्षक सिफारिस संस्थागत | - निवेदन - संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर व एकीकृत सम्पत्ति कर तिरेको रसिद, - बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर - तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - आवश्यकता अनुसार सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३३ | नेपाल सरकारको नाउमा बाटो कायम सिफारिस | - निवेदन - जग्गाधनी प्रमाणत्रको प्रतिलिपि - नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा - कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने -जग्गा धनीले सनाखत गरेको कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३४ | जिवितसंगको नाता प्रमाणित | - निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि - सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३५ | मृतकसंगको नाता प्रमाणित | - निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि - हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि - मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि - हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३६ | कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य | - कारण प्रष्ट खुलेको निवेदन - चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद - बहाल सम्झौताको प्रमाणित प्रतिलिपी - जिल्ला प्रशासन कार्यालयको पत्र - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३७ | निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस | - निवेदनतथानागरिकता प्रमाणपत्रको प्रतिलिपि - विपन्नता खुल्ने प्रमाण कागजात - सिफारिस आवश्यक भएको अन्य कारण - स्थानीय सर्जमिन मुचुल्का (आवश्यक भएमा) | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३८ | अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य | - निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - कार्यालयको पत्र - विषयसँग सम्बन्धित अन्य कागजातहरु | वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे - पत्र दर्ता गर्ने - तोकिएको कर्मचारीले विवरण तयार गर्ने - तोकिएकै समयभित्र कार्यालयमा पठाउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ३९ | संस्था दर्ता सिफारिस | - विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण - पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण - स्वीकृत भएको कागजात | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे - पत्र दर्ता गर्ने - तोकिएको कर्मचारीले विवरण तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४० | घरबाटो प्रमाणित | - निवेदन (बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु - पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी - स्थलगत निरीक्षण प्रतिवेदन | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४१ | चारकिल्ला प्रमाणित | - निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा - चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४२ | जन्ममिति प्रमाणित | - निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी - नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि - बसाँई सरी आएको भए सो को प्रमाण पत्र - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४३ | विवाह प्रमाणित | - दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र - दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - वि.स.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४४ | घरपाताल प्रमाणित | - निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - घरको नक्सा, नक्सा पास प्रमाण पत्र - स्थलगत निरीक्षण प्रतिवेदन - चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत - सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर - तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - आवश्यकता अनुसार सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४५ | कागज मन्जुरीनामा प्रमाणित | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि - मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४६ | हकवाला वा हकदार प्रमाणित | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि - हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन - हकदार प्रमाणित गर्ने थप प्रमाण कागज - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - आवश्यकता अनुसारसर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४७ | अविवाहित प्रमाणित | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा- गरेको सनाखत पत्र - स्थानीय सर्जमिन मुचुल्काको पत्र - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४८ | जग्गा रेखांकनको कार्य र सो कार्यमा रोहवर | - निवेदन पत्र - सम्बन्धित कार्यालयको पत्र प्राबिधिक प्रतिवेदन - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ४९ | जग्गा धनिपुर्जा हराएको सिफारिस | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा - कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५० | पुर्जामा घर कायम गर्ने सिफारिस | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि - निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण -स्वीकृत भएको कागजात - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५१ | अंग्रेजी सिफारिस तथा प्रमाणित | - निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५२ | मिलापत्र कागज/ उजुरी दर्ता | - मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन - सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - विषयसँग सम्बन्धित अन्य कागजातहरु | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५३ | एकिकृत सम्पति कर /घरजग्गा कर | - निवेदन - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि - भवन/जग्गा खरिद गरेको भए मालपोतबाट - रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि - (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत - प्राविधिक प्रतिवेदन - मालपोत तिरेको रसिद - आ.व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा - कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी - नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५४ | बहाल कर | - निवेदन पत्र र बहाल सम्मझौता - नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा - दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि - नागरिकताको प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको - रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने - तोकिएको कर बुझिलिने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५५ | विज्ञापन कर | - निवेदन र संस्थाको प्रमाणित कागजात - सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | ||
| ५६ | मालपोत वा भूमी कर | - निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक - घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने । | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५७ | जन्म दर्ता | - निवेदन पत्र - बालकको बाबु/आमाको नागरीकता - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी | - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५८ | मृत्यु दर्ता | - निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र | - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने - वडा अध्यक्षले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ५९ | बसाई सराई जाने/आउने सिफारिस | - निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात - जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । - बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र - जाने-आउने सबै व्यक्तिको नागरिकता / जन्मदर्ताको प्रतिलिपि - चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । | - घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । - एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने । | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ६० | सम्बन्ध विच्छेद दर्ता | - निवेदन पत्र -अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि - पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने । | - सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने । | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ६१ | विवाह दर्ता | - निवेदन पत्र - दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - दुलहीको नागरिकता नभएमा बाबु, cfdf दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, दुलहिsf] gful/stf geP hGdbtf{, z}lIfs k|df0fsf] k|ltlnkL | - दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ६२ | नयाँ व्यवसाय दर्ता | - निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस - २ प्रतिफोटो -घर बहाल सम्झौता -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी | - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - निवेदकले तोकेको शुलक वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ६३ | व्यवसाय नविकरण | - निवेदन पत्र - नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी - स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - बहाल सम्झौताको प्रतिलिपी - बहाल कर तिरेको रसिद, - आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको | - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -निवेदकले तोकेको शुन्क वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ६४ | उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/ प्रमाणितहरु | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - विषय सँग सम्बन्धित प्रमाण कागजात - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः- सोही दिन, - सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र | |
| ६५ | सामाजिक सुरक्षा भत्ताको आवेदन | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन - बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी , - साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात, - सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी, -अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी , - पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र- घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र | निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -, वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने÷ -स्थलगत सजर्मिन गर्नुपर्ने भए गर्ने ÷कार्यालयले तोकोको समयमा निवेदन संकलन गर्ने र तोकिएको कर्मचारीले समयमा न.पा.मा पेश गर्ने | - वडा अध्यक्ष - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र | |
| ६६ | घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको | निवेदन, जग्गाधनि प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र प्रतिलिपी, चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात , जग्गाको ब्लु प्रिन्ट , निमार्ण भएको घरको नक्सा ९घर बहालमा भएको भए बहाल कर तिरेको रसिद | निवेदनमा तोकीएको कागजातहरु पेश गर्ने , वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने , दर्ता गर्ने , आवश्यकता अनुसार फिल्ड निरीरक्षण गर्ने , प्राविधिकको प्रतिवेदनका आधारमा सिफारिस तयार गर्ने निवेदकले तोकीएको शुल्क बुझाउने , पत्र चलानी गरि निवेदकलाई उपलब्ध गराउने . | - वडा अध्यक्ष, - सम्बन्धित फाँटका कर्मचारी - लाग्ने समयः सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन | 
योजना शाखा
| क्र.सं. | सेवा/सुविधाको किसिम | सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात | सेवा प्राप्त गर्न लाग्ने | सेवा प्रदान गर्ने अधिकारी शाखा/उपशाखा | |
| शुल्क | समय | ||||
| १ | बैंक खाता खोल्ने सिफारिस | सम्बन्धित समितिको निर्णय प्रतिलिपि,वडाको सिफारिस, समिति पदाधिकारीको नागरीकताको प्रतिलिपि, निबेदन | नि:शुल्क | कागजात प्राप्त भएको दिन | प्रमुख प्रशासकिय अधिकृत र योजना शाखा | 
| २ | बैंक खाता बन्द गर्ने सिफारिस | सम्बन्धित समितिको निर्णय प्रतिलिपि, निबेदन | नि:शुल्क | कागजात प्राप्त भएको दिन | प्रमुख प्रशासकिय अधिकृत र योजना शाखा | 
| ३ | उपभोक्ता समिति गठन | सम्बन्धित वडाको वडा सचिव वा न.पा. प्रतिनिधिको उपस्थितिमा वडा अध्यक्ष वा वडा सदस्य को संयोजकत्वमा उपभोक्ताको भेलाले कम्तिमा ३३% महिला रहने गरि शिर्ष पदाधिकारी मध्ये कुनै १ पदमा महिला अनिवार्य रहनुपर्ने | नि:शुल्क | आवश्यकता अनुसार समय मिलायर | योजना शाखा | 
| ४ | योजना सम्झौता | वडा कार्यालयको सिफारिस, प्राबिधिकबाट लागत अनुमान, उपभोक्ता समितिको निर्णयको प्रतिलिपि, उ.स.को छाप, उ.स. पदाधिकारिहरुको नागरिकताको प्रतिलिपि, योजना सम्झौता फाराम, लागत सहभागिता तर्फको योजनाको सन्दर्भमा बैंकमा रकम जम्मा गरेको भौचर | नि:शुल्क | आवश्यक प्रक्रिया पुरा भएपछि (बढिमा ३ दिन ) | प्रमुख प्रशासकिय अधिकृत र योजना शाखा | 
| ५ | उ.स.बाट संचालन हुने योजनाहरुको पहिलो किस्ता ( पेश्की) निकासा | निवेदन, वडाको सिफारिस पत्र, लागत अनुमान, सम्झौता पत्र, समितिको निर्णय | नि:शुल्क | कागजात प्राप्त भएको ३ दिन भित्र | प्रमुख प्रशासकिय अधिकृत , योजना शाखा र लेखा शाखा | 
| ६ | दोस्रो किस्ता निकासा | उपभोक्ता समितिले खर्च अनुमोदन गरेको निर्णय, वडाको सिफारिस, प्राबिधिक मुल्यांकन,हाल सम्मको खर्च भएको बिल भरपाई , उ.स.को निबेदन | नि:शुल्क | कागजात प्राप्त भएको ३ दिन भित्र | प्रमुख प्रशासकिय अधिकृत , योजना शाखा र लेखा शाखा | 
| ७ | योजना फरफारक तथा अन्तिम किस्ता भुक्तानी | निवेदन, वडाको सिफारिस, प्राबिधिक मुल्यांकन, कार्य सम्पन्न प्रतिबेदन, उ.स. अनुगमन समितिको सिफारिस, वार्ड अनुगमन समितिको सिफारिस, नगर अनुगमन समितिको प्रतिबेदन,आमभेलामा खर्च सार्वजनिकिकरण गरेको निर्णय, विल भरपाई, डोरहाजिरी फाराम, अनुसुची ३ बमोजिम सार्बजनिक परीक्षण फाराम, अनुसुची ४ बमोजिम सार्वजनिक सुचना फाराम, अनुसुची ६ बमोजिम भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन, ३ लाख भन्दा माथीका योजनाको लागी अनुसुची ५ बमोजिम आयोजना सूचना पाटी, योजना स्थलको फोटो | नि:शुल्क | कागजात प्राप्त भएको ७ दिन भित्र | प्रमुख प्रशासकिय अधिकृत , योजना शाखा र लेखा शाखा | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    