FAQs Complain Problems

व्यापार व्यवसाय नभएको सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

  कारण सहितको निवेदन पत्र 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको
प्रमाणपत्र 
  चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 सर्जमिनकामुचुल्काआवश्यकपरेमासोसमेत