समाचार
एकिकृत सम्पति कर /घरजग्गा कर
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि
भवनरजग्गा खरिद गरेको भए मालपोतबाट
रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
९स्थानीय तहको नाम० घोषणा हुनु पूर्व निर्माण
भएका भवनका हकमा नापी नक्शा वा स्थलगत
प्राविधिक प्रतिवेदन
मालपोत तिरेको रसिद
आ।व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा
कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी
नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी