समाचार
छात्रवृती सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
घर भएमा चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,
व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि