समाचार
बहाल कर
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन पत्र र बहाल सम्मझौता
नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा
दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
नागरिकताको प्रमाणित प्रतिलिपी
चालु आ।व। सम्म घर जग्गा र मालपोत तिरेको
रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।