समाचार
मालपोत वा भूमी कर
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन पत्र
प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा,
नवीकरणका लागि अघिल्लो आ।व।मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण