समाचार
कोर्ट फि मिनाहा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
आफ्नै घर भएमा चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
स्थानीय सर्जमिनकामुचुल्का