समाचार
चौपाया सम्बन्धी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
कारण सहितको निवेदन
चौपाया लाने ठाउँको स्वीकृत पत्र
लिने दिने दुवैले सनाखत गर्नु पर्ने
चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा