समाचार
मृतकसंगको नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि
हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि
हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति
स्थानीय सर्जमिन मुचुल्का
आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का