समाचार
सेवाहरू


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको
प्रतिलिपि
जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१.निवेदन,
२.जग्गाधनि प्रमाणपत्र,
३.नागरिकताको प्रमाणपत्र प्रतिलिपी,
४.चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ,
५.जग्गाको ब्लु प्रिन्ट ,
६.निमार्ण भएको घरको नक्सा (घर बहालमा भएको भए बहाल कर तिरेको रसिद)


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन
बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी ,
साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात,
सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी,
अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी ,
पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी
घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र


नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
विषय सँग सम्बन्धित प्रमाण कागजात
घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


निवेदन पत्र
नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
बहाल सम्झौताको प्रतिलिपी
बहाल कर तिरेको रसिद,
आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको


निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
२ प्रतिफोटो
घर बहाल सम्झौता
आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको
स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी


निवेदन पत्र
दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
दुलहीको नागरिकता नभएमा बाबु, आमा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, दुलहिको नागरिकता नभए जन्मदर्ता, शैक्षिक प्रमाणको प्रतिलिपी


निवेदन पत्र
अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको
प्रमाणित प्रतिलिपि
पतिपत्नीको नागरीकताको प्रतिलिपि १र१ प्रति
केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने ।